Sagar Thapa. Nepal (1-0) Bangladesh free kick goal SAFF Championship 2011[HD].mp4

सागरको गोल विश्वमै चर्चित । बंगलादेशी प्रशिक्षक निकोला इलिएभ्स्कीले सागरको गोललाई 'एक जुनीमा हुने एक गोल' को संज्ञा दिएका छन् । ' नेपालका पूर्वकप्तान राजु शाक्यले भने, 'त्यस्तो स्थितिमा सागरले गरेको गोल अत्यन्त दुर्लभ र नेपाली फुटबल इतिहासकै सर्वोत्कृष्ट हो । हजारपल्ट हाने पनि त्यस्तो गोल गर्न गाह्रै पर्छ ।' भिडियो साभार - www.bisauni.com 2068/08/21/04